२० मई २०२० । कोभिड १९ कोरोना भाईरस बाट विश्व आक्रान्त भएको परिप्रेक्ष्यमा रसिया अमेरिका पछि सवैभन्दा बढी संक्रमित हुने रास्ट्रको सुचिमा पुगेको छ । यसमा पनि राजधानी मस्कोमा संक्रमितको संख्या आधा भन्दा बढी रहेको छ । सबैभन्दा बढी नेपाली मस्कोमा रहेका छन् । उक्त रोगको संक्रमण फैलिन नदिन र समस्यामा परेकाहरुलाई सहयोग गर्न राष्ट्रिय […]