कोभिड-१९को जोखिम अवस्थालाई मध्यनजर गर्दै गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जर्मनीले दोश्रो चरणको राहत वितरण कार्य सम्पन्न गरेकोछ । संघले अध्यक्ष हरि न्यौपानेको संयोजकत्वमा एक सहयोग समिति गठन गरेको छ समिति मार्फत कोभिड १९ रोकथामका लागि नेपाल सरकारलाई स्वास्थ्य सामाग्री किन्न प्रधानमन्त्री राहत कोषमा नेपाली २ लाख आर्थिक सहयोग गरेको छ । युरोप […]